Welcome to standard website reference prepared by Hamroweb.site.

आदरणीय अभिभावकज्यू, 🙏
त्रैमासिक परीक्षाको नतिजा वितरण कार्यक्रम
📅 मिति : २०८२ कार्तिक १ गते (शनिबार)
🕗 समय : बिहान ८:०० देखि १०:०० बजेसम्म
गरिनेछ।
कृपया आफ्ना नानी–बाबुसहित विद्यालयमा उपस्थित भई नतिजा ग्रहण गर्नुहोस् र उनीहरूको प्रगति बारे जानकारी लिनुहोस्।
तपाईंहरूको सक्रिय उपस्थितिले नानी–बाबुहरूको सिकाइमा अझ प्रेरणा र हौसला प्रदान गर्नेछ। 🌟
धन्यवाद ! 🙏

Leave A Comment