आदरणीय अभिभावकज्यू, 
त्रैमासिक परीक्षाको नतिजा वितरण कार्यक्रम
गरिनेछ।
कृपया आफ्ना नानी–बाबुसहित विद्यालयमा उपस्थित भई नतिजा ग्रहण गर्नुहोस् र उनीहरूको प्रगति बारे जानकारी लिनुहोस्।
तपाईंहरूको सक्रिय उपस्थितिले नानी–बाबुहरूको सिकाइमा अझ प्रेरणा र हौसला प्रदान गर्नेछ। 
धन्यवाद ! 

